एनआरएनए स्कटल्याण्ड राज्य परिषदको समितिको अध्यक्षमा कार्की

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) स्कटल्याण्ड राज्य परिषदको समितिमा अध्यक्षमा मोहन कार्की चयन भएका छन् । लामो समय देखि विवादका कारण रोकिएको स्कटलेन्ड राज्य परिषदको नयाँ कार्यसमितिको टुग्गो लगाइएको गैरआवासीय नेपाली संघ युकेका महासचिव राजकुमार त्रिपाठीले जनाए । अध्यक्षको लागि आकंक्षी भोला खनाल र यज्ञमुर्ति ढकालले कार्कीको नाममा सहमति जनाए पछि विवाद सकिएको हो … Continue reading एनआरएनए स्कटल्याण्ड राज्य परिषदको समितिको अध्यक्षमा कार्की